कैलालीमा सर्पले टोक्दा एक जनाको मृत्यु

Dhangadhi

धनगढी । कैलालीमा एक पुरुषको सर्पको टोकाइबाट मृत्यु भएको छ।

Nisharg hospital

बर्दगोरीया गाउँपालिका–६ का ४५ वर्षीय पदम कठरीयाको मृत्यु भएको हो। पदमलाई गएराति शौचालय जानेक्रममा सर्पले टोकेको थियो ।

add krishi mela

सर्पले उनको दायाँ खुट्टामा टोकेको थियो । सर्पको टोकाइबाट घाइते भएका पदमको सेति प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...