कैलालीमा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु

spa1
Nisharg hospital

धनगढी । कैलालीमा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

swostik

शुक्रबार टीकापुर नगरपालिकाको खैरीकोटमा से १ ह ३२९५ नम्बरको अटोले ठक्कर दिदा पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा टीकापुर नगरपालिका–७ बस्ने ६५ वर्षीया कोटारी चौधरी रहेका छन् ।

kailali model

ठक्करबाट गम्भीर घाइते चौधरीको सत्तीमा रहेको सेती कर्णाली पोलिक्लिनीकमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

adv khaptad

अटो र चालक टीकापुर नगरपालिका–९ बस्ने ४८ वर्षीय तपेन्द्र धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...