कैलालीमा तीन लाखको अवैध सामान बरामद

spa1
Nisharg hospital

धनगढी । कैलालीमा तीन लाखको अवैध सामान बरामद गरिएको छ ।

swostik

वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको नेतृत्वमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट भारतबाट भन्सार छली गरि ल्याएको तीन लाख १० हजार बराबरको अवैध सामान बरामद गरिएको हो ।

kailali model

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले ५०५ जोर सेन्डिल चप्पल र छ हजार सात सय बवटा प्रेसर कुकरको रबर बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको बताए ।

adv khaptad

बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...