नेपाल टेलिकमको मोबाइल सेवामा समस्या

Nisharg hospital

काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवामा समस्या देखिएको छ ।

नेपाल टेलिकमको मोबाइलबाट फोन नलाग्ने र एसमएम नजाने लगायतका समस्या देखिएको हो । मोबाइल डेटा सेवा समेत चलेको छैन ।

सोमबार अपरान्ह साढे ४ बजेपछि टेलिकमको जीएसएम प्रणालीमा जोडिएका सेवाहरु चलेका छैनन् ।

सेवामा समस्या आएकोबारे टेलिकमले वेबसाइट र सामाजिक सञ्जालमा समेत कुनै जानकारी दिएको छैन ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...