कैलालीमा १८ गोलीसहित भरुवा बन्दुक बरामद

spa1
Nisharg hospital

धनगढी । कैलालीमा १८ गोलीसहित भरुवा बन्दुक बरामद गरिएको छ ।

swostik

सोमबार अस्थायी प्रहरी पोष्ट गोदावरीका प्रहरी सहायक निरीक्षक कर्णबहादुर पार्की नेतृत्वको टोलीले गोदावरी नगरपालिका–४ बाट वेवारिसे अवस्थाको बन्दुक बरामद गरेको हो ।

kailali model

सेती सामुदायिक वनमा सालको रुखको प्वालभित्र बेवारिसे अवस्थामा राखिएको अवस्थामा भरूवा बन्दुक, –१८ वटा सिसाको गोली, १५ वटा छर्रा र एउटा सानो डिब्बा बारुदको फेला परेको प्रहरीले जनाएको छ ।

adv khaptad

बन्दुक बरामदी मुचुल्का गरि नियन्त्रणमा लिएर थप अनुसन्धान भइहेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...