बैतडीकी दुर्गा भारतमा अस्ताइन्, रोड क्रस गर्दा ठोकिएकी थिइन्

धनगढी । बैतडी घर भएकी एक महिलामा भारतको बैङ्लोरमा मृत्यु भएको छ ।

Nisharg hospital

बैङ्लोरमा ज्यालादारी गर्दै आएकी सिगास गाउँपालिका वडा नम्बर ७ की दुर्गा साउदको सोमबार मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ ।

सडक क्रस गर्ने क्रममा टिप्परले ठक्कर दिदा उनको मृत्यु भएको बताइएको छ । सिगासकै प्रेम साउदकी श्रीमती रहेकी उनी श्रीमानसँगै ज्यादारी गर्दै आएकी थिइन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...