कञ्चनपुरमा चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु

Dhangadhi

धनगढी । कञ्चनपुरमा चलिरहेको अवस्थामा टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु भएको छ ।

Nisharg hospital

जिल्लाको बेदकोट नगरपालिका–७ गाउजी बस्ने ६८ वर्षीय रत्न प्रकाश लामिछाने आफ्नै घर आगनमा टेबुल फ्यान (पंखा) चलाएर बसेको अवस्थामा शरीरमा खसेपछि गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि महाकाली प्रादेशीक अस्पताल पुगाइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...