कैलालीमा फरार प्रतिवादी पक्राउ

spa1
Nisharg hospital

धनगढी । कैलालीमा एक जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।

swostik

लागूऔषध मुद्दामा जिल्ला अदालतले १० हजार रुपैयाँ जरिवाना तोकेका गौरीगंगा नगरपालिका–२ बस्ने २५ वर्षीय निर्मल चन्दलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

kailali model

जिल्ला प्रहरी कार्यालयकाअनुसार चन्दलाई इलाका प्रहरी कार्यालय चौमालाको टोलीले घर नजिकैबाट पक्राउ गरेको हो । चन्दलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...