भारत १० वर्षपछि टी-२० विश्वकपको फाइनलमा प्रवेश

spa1
Nisharg hospital

भारत आइसिसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ। शुक्रबार बिहान सम्पन्न सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो।
१० वर्षपछि भारतीय टोली टी–२० विश्वकपको फाइनलमा पुगेको हो । गुयानाको प्रोभिडेन्स स्टेडियममा इङ्ल्यान्डका कप्तान जोस बटलरले टस जितेर बलिङ रोजेका थिए ।

swostik

रोहित शर्माको अर्धशतकको मद्दतमा पहिले ब्याटिङ गरेको टीम इण्डियाले इंग्ल्याण्डलाई १७२ रनको लक्ष्य दिएको थियो ।

kailali model

सो लक्ष्य पछ्याउने क्रममा इंग्लिस टोली १६।४ ओभरमा १०३ रन बनाउँदा अलआउट हुन पुग्यो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...