बैतडीमा बसमा बेहोस भेटिएका जोशीको मृत्यु, चालक र सहचालक पक्राउ

Dhangadhi

धनगढी । बसमा सवार बैतडीका एक जना मृत भेटिएका छन् ।

Nisharg hospital

कञ्चनपुरबाट बैतडी जाँदै गरेको महाकाली यतायतको ना ४ ख ६३८४ नम्बरको बसमा सवार जिल्लाको दशरथचन्द नगरपालिकाका—९का ४२ वर्षीया कृष्णानन्द जोशी बसमै मृत फेला परेका हुन् ।

add krishi mela

पाटनमा पुग्दा बेहोस अवस्थामा भेटिएका जोशीलाई जिल्ला अस्पताल बैतडी पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

ok

जोशी अत्तरीयाबाट बसमा चढेका थिए। बसका चालक र सहचाकलाई नियन्त्रणमा लिइएको र घटनाको विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...