डोटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Rojgar mela

धनगढी । डोटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

Nisharg hospital

जिल्लाको सायल गाउँपालिका–४ डौडमा ट्याक्टर दुर्घटना हुँदा कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका ४६ वर्षीय चालक रामकृष्ण डगौराको मृत्यु भएको हो।

शनिबार भे २ च १७६० नम्बरको ट्याक्टर सायलमा निर्माणाधीन १० शय्याको अस्पतालमा सामान पुगाएर फर्किने क्रममा भाँतला भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...