कञ्चनपुर जिप दुर्घटनामा परेर एक जना घाइते

Dhangadhi

 कञ्चनपुर जिप दुर्घटना हुँदा एक जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा जिप दुर्घटना भएको हो।

Nisharg hospital

म १ च ५७७ नम्बरको जिप सोमवार दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा भीमदत्त नगरपालिका–१२ का ३७ वर्षीय नरेश जोशी घाइते भएका छन्। घटनाको विस्तृत विवरण आउन भने बाँकी नै रहेको प्रहरीले जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...