काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको गरिमा रक्षा गर्नुपर्ने बताएका छन् ।


निगमको ६६औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले यस संस्थाको विकासका लागि ठोस योजना आवश्यक रहेको समेत बताए ।
