क्रिकेटबाट भारतका तीन खेलाडीले लिए सन्यास

lok8

भारतीय स्टार अलराउन्डर रविन्द्र जडेजाले पनि टी– २० क्रिकेटबाट सन्यास लिएका छन्।

Nisharg hospital

शनिवार राति फाइनलमा दक्षिण अफ्रिकामाथि ७ रनको रोमाञ्चक जित दर्ता गर्दै भारतले १७ वर्षपछि टी– २० विश्वकपको उपाधि चुमेको होे।

विश्वकप उपाधि उचालेसँगै जडेजाले सन्यास लिएका हुन्। उनीसहित सन्यास लिने तीन जना खेलाडी पुगेका छन्। यसअघि कप्तान रोहित शर्मा र विराट कोहलीले पनि टी(२० फम्र्याटबाट सन्यास लिइसकेका छन्।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...