अचेत अवस्थामा भेटिएका २ पुरुषको मृत्यु

Dhangadhi

अत्तरिया । कैलालीमा अचेत अवस्थामा भेटिएको २ पुरुषको मृत्यु भएको छ । कैलालीको लम्कीचुँहा नगरपालिकाका छुुट्टाछुटै स्थानमा मंगलबार अचेत अवस्थामा भेटिएका २ पुरुषको मृत्यु भएको हो ।

Nisharg hospital

लम्कीचुहा नगरपालिका – ३ खैरेनि स्थित रानिजमरा कुलरिया सिँचाई आयोजनाको नहरमा नाम, थर नखुलेका ५५/५६ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका – ५ का ५०/५१ वर्षीय सागर विक बाटोमा अचेत अवस्थामा फेला परेका थिए ।

add krishi mela

दुवैजनालाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उद्दार गरी स्थानीय अस्पतालमा लगेपछि दुवैजनालाई डाक्टरले मृत घोषणा गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

ok

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...