तापेथोक केन्द्रबिन्दु भएर भूकम्प

spa1
Nisharg hospital
swostik

काठमाडौँ- गएराति १ः४६ बजे ताप्लेजुङको तापेथोक वरपर केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्पको धक्का ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो। कुनै क्षतिको विवरण भने आएको छैन ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...