गाेदावरीकि पूर्णिमा सुत्ने काेठामा मृत फेला

धनगढी । कैलालीको गाेदावरीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् ।

Nisharg hospital

गाेदावरी नगरपालिका- ३ खमाैरा बस्ने २१ वर्षीया पूर्णिमा महता गएराति साढे १२ बजे आफ्नै घरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार उनी आफ्नै सुत्ने काेठाकाे पंखामा दाेपट्टाले झुन्डिएको अवस्थामा भेटिएकि थिइन् ।

उनी मृत भेटिएको घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...