टीकापुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

spa1
Nisharg hospital

९ असोज, धनगढी । कैलालीमा मोटरसाइकलको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।

swostik

जिल्लाको टीकापुर नगरपालिका २ कोठारपुरमा से ६ प ३१८१ नम्बरको मोटरसाइकलको ठक्करबाट टीकापुर नगरपाीलका २ विजयानगर शिविर बस्ने ७० वर्षीय भोकरी थारुको ज्यान गएको हो ।

kailali model

प्रहरीका अनुसार शनिबार साँझ उनको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

adv khaptad

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि कोहलपुर बाँकेतर्फ पठाइएको छ । मोटरसाइकल चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...