धनगढीमा तालमा डुबेर एक जनाको मृत्यु

Rojgar mela

धनगढी ।  कैलालीको धनगढीमा तालमा डुबेर एक जनाको मृत्यु भएको छ ।

Nisharg hospital

धनगढी उपमहानगरपालिका–८ का ६० वर्षीय ढाटु राना भनिने रामलाल रानाको मृत्यु भएको प्रहरीले बताएको हो ।धनगढी–८ मै रहेको तौलाहा तालमा डुबेर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...