कैलालीमा माछा मार्ने क्रममा डुबेर एक बालकको मृत्यु

Nisharg hospital

९ असोज ,धनगढी । कैलालीको घैलाखोलमा माछा मार्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।

Dhangadhi suchana

जिल्लाको जोशीपुर गाउँपालिका १ बडहरीया बस्ने नर भुलको छोरा ८ वर्षीय तेज भुलको सोही गाउँपालिका १ स्थित घैलाखोलामा माछा मार्ने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...