एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको पुष्टि, ४ जनाको मृत्यु

Nisharg hospital

काठमाडौं । रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार शिवपुरी ७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको छ ।

अहिले सुरक्षाकर्मीको ठूलो टोली सो स्थानमा पुगेर उद्धारको काम भइरहेको उनले जानकारी दिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...