कैलालीमा महिला सामुदायिक वनमा पुरुष मृत भेटिए

धनगढी । कैलालीको गोदावरीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

Nisharg hospital
Samajik mantralaye

गोदावरी नगरपालिका–३ को चौकीडाँडाको महिला सामुदायिक वनभित्र गोदावरी–११ लिउसन बस्ने ७९ वर्षीया नरी कामी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

कामी मृत भेटिएको घटनाको इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरिरहेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...