मनास्लु आधार शिविरमा हिमपहिरो,केहि पर्यटक बेपत्ता

Nisharg hospital
Dhangadhi suchana

१० असोज, गोरखा । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिम पहिरो गएको छ ।
चुमनुब्री गाउँपालिका–१ मा स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो जाँदा केही पर्यटक बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकरी दिए ।

यद्यपि मानवीय क्षति पुष्टि नभएको र प्रहरी घटनास्थलमा गइरहेको उनले बताए ।
पर्यटन विभागले पनि हिम पहिरो गएको पुष्टि गरेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...