गेटामा म्याजिक र मोटरसाईकल ठोक्किदा २ चालक गम्भीर घाइते

panchodaye

धनगढी । मोहनापुल अत्तरिया ६ लेन सडकखण्डको गेटा मेडिकल कलेज नजिकै म्याजिक र मोटरसाईकल एकआपसमा ठोक्किदा दुई जना गम्भीर घाइते भएका छन् ।

Nast college

मेडिकल कलेज नजिकै प्रकाश बोहोराले चलाएको म १ज १६१ नम्बरको म्याजिक र पहिचाल नखुलेका चालकले चलाएको से ६ प ८४२३ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

Nisharg hospital

दुर्घटनामा दुवै जना चालक गम्भी्र घाइते भएका छन् । तत्कालै उपचारका लागि पद्यमा अस्पताल पुगाइएका उनीहरुलाई सेती प्रादेशिक अस्पताल रेफर गरिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...