खोलाले बगाएर एक जनाको मृत्यु

Rojgar mela

काठमाडौँ । रामेछापमा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ ।

Nisharg hospital

चनखु र चिसापानीको बिचमा बखरे खोलाले बगाएर ४५ वर्षीया लोकमाया श्रेष्ठको मृत्यु भएको रामेछापका डीएसपी प्रदिपकुमार सिंहले बताए ।मृतक मन्थली नगरपालिका–१० की स्थानीय हुन् । शव पोष्टमार्टम पछि परिवारलाई जिम्मा लगाइएको डीएसपी सिंहले जानकारी दिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...