धनगढीमा कांग्रेस सभापति देउवा निवास अगाडी शंकास्पद वस्तु फेला

panchodaye

धनगढी । धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास अगाडि शंकास्पद वस्तु फेला परेकाे छ ।

Nast college

धनगढी उपमहानगरपालिका-४ कर्मचारी सञ्चय काेष नजिकै रहेकाे देउवा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेकाे प्रहरीले जनाएको छ ।

Nisharg hospital

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले पूरानाे झाेलामा तार बेरिएकाे अवस्थामा शंकास्पद वस्तु भेटिएको बताए । उक्त वस्तु के हाे ? भन्ने कुरा नखुलेको उनलेे बताए ।

शंकास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनाकाे डिस्पोजल टाेलीलाई बाेलाइने प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...