कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला

Samajik mantralaye

कञ्चनपुरः कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

Nisharg hospital

जिल्लाको पुनर्वास नगरपालिका–८ खड्डाघाटका ६० वर्षीय श्रीराम राना मृत फेला परेका हुन।राना नदिपारि भारतको जंगलमा घास काट्न गएकोमा अबेर सम्म घर नफर्किदा उनका छोराले खोज तलास गर्ने क्रममा सोहि ठाउँ स्थित खड्डाघाट नदिमा मृत्त अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...