नेकपा एकीकृत समाजवादी अछामका अध्यक्ष एमालेमै फर्किए

Dhangadhi

१० असोज, धनगढी । नेकपा एकीकृत समाजवादी पार्टी अछामका अध्यक्ष हिरण्ड भट्टराई नेकपा एमालेमा फर्किएका छन् ।

Nisharg hospital

एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा भट्टराईसहितका नेताहरुलाई महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका हुन् ।

add krishi mela

उनी एमाले नेता भीम रावलको निर्वाचन क्षेत्रका स्थानीय हुन् भने समाजवादीबाट श्रममन्त्री रहेका शेरबहादुर कुँवरको क्षेत्र पनि सोही हो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...