कैलालीमा करेन्ट लागेर बालककाे मृत्यु

Nisharg hospital
Bogtan

धनगढी । कैलालीमा करेन्ट लागेर बालककाे मृत्यु भएको छ ।

suklaphata

जिल्लाकाे चुरे गाउँपालिका-१ शिवनगर बस्ने पाँच वर्षीय आकाश क्षेत्रीकाे करेन्ट लागेर मृत्युु भएकाे प्रहरीले जनाएको छ ।

kmc
Nast

क्षेत्रीलाई घरमा काेही नभएका बेला खेल्ने क्रममा पानी तान्ने माेटरले करेन्ट लाग्दा घाइते भएका थिए ।

उनकाे निसर्गमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहाेराले बताए ।
क्षेत्रीकाे शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...