कैलालीमा ८ लाखको अवैध सामान बरामद

धनगढी । कैलालीमा आठ लाख बढिको अवैध सामान बरामद गरिएको छ ।

Nisharg hospital

गोदावरी नगरपालिका वडा नम्बर १ को धनगढी रोडमा रहेको पदमा अस्पताल अत्तरिया नजिकैबाट भन्सार छली गरेर ल्याएको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुुसार भारतबाट भन्सार छली गरि ल्याएको आठ लाख १४ हजार बराबरको सामान बरामद गरिएको हो । बरामद गरिएका सामान मोबाइलका कभर र आइफोन रहेका छन् ।

बरामद सामानलाई आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुुझाइने प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...