कुवेतविरुद्ध पूजा महतोको शतक

Nisharg hospital

काठमाडौं । यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालकी कप्तानले शतक हानेकी छन् ।

कुवेतविरुद्ध ब्याटिङ गर्दै महतोले शतक हानेकी हुन् । उनले ५७ बलमा १२ चौका मद्दतमा १०० रन पूरा गरिन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...