रवि लामिछानेलाई पोखरा लैजान विमानस्थल पुर्‍याइयो

Nisharg hospital

काठमाडौँ । पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रलि लामिछानेलाई कास्की लैजानका लागि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगिएको छ । केहीबेर अघि लामिछानेलाई विमानस्थल लगिएको हो ।

उनलाई  यति एयरको विमानमार्फत पोखरा लगिने प्रहरीले जनाएको छ। विमान आएलगत्तै पोखरा लगिने प्रहरीको भनाई छ ।
Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...