कांग्रेसले ढुंगानाको सम्मानमा दुई दिन केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने

Nisharg hospital

काठमाडौँ । नेपाली कांग्रेसले दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको सम्मानमा मंसिर ३ र ४ गते पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको हो।  बैठकले मंसिर ४ गते केन्द्रीय कार्यालय बन्द गर्ने र  १३ औं दिनमा केन्द्रमा शोकसभाको आयोजना गर्ने निर्णय समेत गरेको छ । ढुंगनाको ८३ वर्षको उमेरमा राजधानीको फ्रन्ट लाइन अस्पतालमा उपचारका क्रममा  आइतबार निधन भएको थियो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...