अछाममा नेपाल प्रहरीका असईले आफैँमाथि चलाए पेस्तोल

धनगढी । अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक(असई) ले आफैमाथि गोली प्रहार गरेका छन् । तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले बिहीबार राति आफैँमाथि गोली प्रहार गरेका हुन् । अछामका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) ईश्वरीप्रसाद भण्डारीले चन्द आफैले बोकेको पेस्तोल बाँया छातीको माथिल्लो भागमा प्रहार गरेको … Continue reading अछाममा नेपाल प्रहरीका असईले आफैँमाथि चलाए पेस्तोल