बल्ल बस्यो सुदूरपश्चिममा माननीयको सभा

Dhangadhi

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक चार महिनापछि बोलाइएको छ ।

Nisharg hospital

६ असोजमा प्रदेश सभाको बैठक बसेको थियो तर त्ययता बैठक बस्न सकेको थिएन । आइतबार भने चार महिनापछि बैठक बोलाइएको छ ।

बिहान ११ बजे बोलाइएको बैठक अहिले जारी रहेको छ । बैठकमा सभामुखले विशेष समय दिएका प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा धारणा राखिरहेका छन् ।

ok

यस्तै, बैठकमा सभामुखले विषयगत समितिमा रहने प्रदेश सभा सदस्यको नामावली हेरफेरको सहमतिको प्रस्ताव पेश गर्ने, विशेषाधिकार समितिमा रहने सदस्यको प्रदेश सभा सदस्यको नामावलीबारे जानकारी गराउने र रिक्त रहेका विषयगत समितिका सभापति चयनको निर्वाचन कार्यतालिका प्रकाशन गर्न सचिवालयलाई निर्देशन दिने कार्यसूची रहेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...