अखिल क्रान्तिकारीको कोषाध्यक्षमा जनार्दन पक्षका फुलमाया विजयी

Dhangadhi

काठमाडौं। अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फुलमाया राना विजयी भएका छन् । उनी जनार्दन शर्मा पक्षबाट उमेदवार थिइन् ।

Nisharg hospital

११ सचिवको अन्तिम नतिजा पनि सार्वजनिक भएको छ । खुला सचिवमा प्रेम जैशी, वीरेन्द्र जिसी, शिशिर बस्याल र सम्झना राई विजयी भएका छन् ।

छात्रा सचिवमा तिर्सना आले मगर र समकृति पुन विजयी भएका छन् ।जनजाति सचिवमा आर्टिस्ट मोक्तान, दलित सचिवमा अमर मण्डल, खसआर्य सचिवमा जितेन्द्र भण्डारी र शहीद परिवारबाट युन्छो हाङ मावो भएकी छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...