बझाङमा जिप दुर्घटना

बझाङ । बझाङमा जिप दुर्घटना भएको छ ।

Nisharg hospital

मष्टा गाउँपालिका–१अन्तर्गत माझका औलाचौका नजिक से १ ज १२१५ नम्बरको जिप राति १ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकबाट अन्दाजी ३० मिटर तल खसेको र मानवीय क्षति भने भएको छैन ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...