कैलालीमा माेटरसाइकलकाे ठक्करबाट बालक घाइते

धनगढी । कैलालीमा माेटरसाईकलले ठक्कर दिदा एक बालक घाइते भएका छन् ।

Nisharg hospital
Samajik mantralaye

टिकापुर नगरपालिका-१ खडकचाेकमा २३ वर्षीय प्रविन भाटले चलाएकाे से ३ प २०३४ नम्बरको माेटरसाइकलले ठक्कर दिदा १० वर्षीय जाेन तिरूवा घाइते भएको प्रहरीले जनाएको छ ।

उनकाे नाक, मुख र बाँया खुट्टामा चाेट लागेको छ । चालक र माेटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...