कैलालीको खुटिया नदीमा डुबेर बालकको मृत्यु

धनगढी । कैलालीको खुटिया नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

Nisharg hospital
Samajik mantralaye

बिहीबार दिउँसो गोदावरी नगरपालिका–८ को खुटिया खोलामा पौडी खेल्ने क्रममा डुबेको अवस्थामा भेटिएका स्याउलेका   १० वर्षीय  प्रविन थापामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले डुबेको अवस्थामा उद्दार गरिएका बालकको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

उनकाअनुसार शव परीक्षणपछि परिवारको जिम्मा लगाइनेछ भने घटनाबारे अनुसन्धान भइरहेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...