धनगढीको आकाशमा अत्यधिक प्रदुषित हावा, मर्निङ वाक नगर्न सुझाव

cp new add
Nisharg hospital
Ba n

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा वायु प्रदुषण तीव्र रुपमा बढ्न थालेको छ ।

शुक्रबार बिहान यहाँको आकाशको वायुको गुणस्तर १७६ एक्युुआई मापन गरिएकोमा शनिबार भने बढेर २२० एक्युुआई पुगेको छ ।
यो मानव स्वास्थ्यका लागि अत्यधिक अस्वस्थकर हावा मानिन्छ ।

चिकित्सकहरुले धनगढीमा वायु प्रदुषण बढ्न थालेको भन्दै बिहानको समयमा मर्निङ वाक नगर्न सुझाव दिएका छन् ।
यो समयमा बृद्धबृद्धा तथा बालबालिकालाई समेत घर बाहिर निस्कन नदिन आग्रह गरिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...