कञ्चनपुरमा अटोबाट खसेर १३ वर्षीय बालकको मृत्यु

panchodaye

धनगढी । कञ्चनपुरमा अटो रिक्साबाट खसेर बालकको मृत्यु भएको छ ।

Nast college

शुक्रबार दिउँसो शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ को स्टेशनपुरमा म १ ह १२३३ नम्बरको अटोमा सवार सोही ठाउँ बस्ने १३ वर्षीय निराजन ठगुन्ना खसेका थिए ।

Nisharg hospital

ठगुन्नालाई उपचारका लागि धनगढी ल्याइरहेकोमा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । अटो र चालक सोही ठाउँ बस्ने ४० वर्षीय जयदेव ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...