रेशम पक्राउपछि जनमत र नाउपाबीचको एकता घोषणा सभा स्थगित

cp new add
Nisharg hospital
Ba n

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभा स्थगित भएको छ ।

नाउपा संरक्षक रेशम चौधरी पक्राउ परेसँगै आजका लागि तय भएको एकता सभा रोकिएको जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले जानकारी दिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...