महोत्तरी २ मा शरत सिंह भण्डारीले गरे उम्मेदवारी दर्ता

Nisharg hospital
swostik

२३ असोज, महोत्तरी । महोत्तरी क्षेत्र नं. २ लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका शरत सिंह भण्डारीले उम्मेदवारी दर्ता गरेका छन् ।

उनी सोही क्षेत्रका निवर्तमान सांसद पनि हुन् । भण्डारीलाई सत्ता गठबन्धनको समर्थन रहेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...