कैलालीमा बेपत्ता एक जना मृत भेटिए

Nisharg hospital
Dhangadhi suchana

२५ असोज, धनगढी । कैलालीमा सोमबार बिहानदेखि बेपत्ता एक जना मृत अवस्थामा भेटिएका छन् । जोशीपुर गाउँपालिका–६ सिम्रीका ४२ वर्षीय रोगाही बडायक मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार सोमबार बिहान बेपत्ता भएका उनी साँझ आफ्नै खेत नजिकै रहेको ठौरी नाला (कुलो)मा मृत भेटिएका हुन् । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...