कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ

panchodaye

धनगढी। कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।

Nast college

जिल्लाको बेल्डाँडी गाउँपालिका–३ कान्छी बजारबाट लागुऔषधसहित बिहिवार दिउँसो तीन जना पक्राउ परेका हुन।

Nisharg hospital

सात सय ३० मिलिग्राम लागुऔषधसहित बेदकोट नगरपालिका–१० दैजीका ३२ वर्षीय केशव विष्ट, बेलडाँडी गाउँपालिका–५ झिलमिलाका २५ वर्षीय नरेन्द्र प्रसाद भट्ट र भीमदत्त नगरपालिका–४ महेन्द्रनगरका २८ वर्षीय लक्ष्मी चन्द रहेका छन्।

उनीहरुलाइ इलाका प्रहरी कार्यालय, बेलडाँडीको टोलीले पक्राउ गरेको हो। उनीहरूको साथबाट एक थान मोटरसाइकलसमेत बरामद गरिएको छ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...