बालिका बलात्कार आरोपमा कैलालीको टीकापुरबाट एक जना पक्राउ

cp new add
Nisharg hospital
Ba n

टीकापुर । कैलालीमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

जिल्लाको टीकापुर नगरपालिका–४ मौरनिया बस्ने ५० वर्षीय रामकृष्ण चौधरी पक्राउ परेका हुन् ।पीडितले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...