सुदूरपश्चिम विश्वविद्यालयमा नेविसंघ र अखिल क्रान्तिकारीबीच झडप

cp new add
Nisharg hospital

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीबीच झडप भएको छ । गत चैत ५ तोकिएको समयमा स्ववियु निर्वाचन नभएपछि सुदूरपश्चिम विश्वविद्यालयमा साउन १४ गतेका लागि निर्वाचन तोकिएको छ ।

मंगलबार मनोनयन दर्ताको समयमा दुई विद्यार्थी संगठनका कार्यकर्ताबीच झडप भएको हो । झडप भएपछि मनोनयन दर्ताको काम स्थगित भएको छ ।

नेविसंघ र अखिल क्रान्तिकारीबीचको झडपलाई प्रहरीले बल प्रयोग गरी केही समयअघि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...