प्रधानमन्त्री ओलीले संसदमा विशेष सम्बोधन गर्ने कार्यक्रम स्थगित

cp new add
Nisharg hospital
Ba n

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा विशेष सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ।

दिउँसो १ बजेदेखि सुरू हुने बैठकमा प्रधानमन्त्रीले सरकारको एक वर्षे कार्यकाल पुगेको अवसरमा विशेष सम्बोधन गर्ने तय भएको थियो।

उक्त कार्यक्रम अर्को दिनलाई सारिएको एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम भने यथावत् रहेको उनले बताएका छन्।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...