पहिरोले अवरुद्ध अरनिको राजमार्ग खुल्यो

cp new add
Nisharg hospital
Ba n

काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ इकुमा पहिरो कारण अवरुद्ध अरनिको राजमार्ग खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्की अनुसार पहिरो पन्छाएर राजमार्ग पूर्ण रुपमा सञ्चालन गरिएको हो ।

बिहान ५ बजेतिर खसेको पहिरोले कोदारीस्थित अरनिको राजमार्गमा पर्ने इकुमा सडक अवरुद्ध भएको थियो ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...