बाजुरामा पहिरोबाट विस्तापित परिवारलाई राहत वितरण

spa1
Nisharg hospital

२८ असोज, बाजुरा । बाजुरामा अविरल वर्षाका कारण गएको पहिरोमा परि विस्तापित भएका परिवारलाई राहत वितरण गरिएको छ ।

swostik

जिल्लाको हिमाली गाउँपालिका वडा नम्मर ६ बोर्ताका १ सय १३ परिवारलाई हिमाली गाउँपालिकाले राहत वितरण गरेको हो ।

kailali model

गाउँपालिकाले त्रिपाल, चामल, दाल लगायत कपडाहरु र भाडाकुडाहरु वितरण गरेको हिमाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजबहादुर भण्डारीले बताए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...