बाजुरामा पहिरोबाट विस्तापित परिवारलाई राहत वितरण

Kailali hospital
Nisharg hospital

२८ असोज, बाजुरा । बाजुरामा अविरल वर्षाका कारण गएको पहिरोमा परि विस्तापित भएका परिवारलाई राहत वितरण गरिएको छ ।

Navjiwan hospital adv

जिल्लाको हिमाली गाउँपालिका वडा नम्मर ६ बोर्ताका १ सय १३ परिवारलाई हिमाली गाउँपालिकाले राहत वितरण गरेको हो ।

गाउँपालिकाले त्रिपाल, चामल, दाल लगायत कपडाहरु र भाडाकुडाहरु वितरण गरेको हिमाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजबहादुर भण्डारीले बताए ।

याे पनि हेर्नुस्
Loading...